नेपाल प्रहरीका नौ जना एसपी र चार डिएसपीमा बढुवा(सूचीसहित)

काठमाडौँ । नेपाल प्रहरीका ९ जना प्रहरी नायव उपरीक्षक(डीएसपी) लाई प्रहरी उपरीक्षक(एसपी) मा बढुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयमा बुधबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फ ८ र प्राविधिक प्रहरी समूह, स्वास्थ्य उप-समूह, नर्सिङतर्फ एक गरी नौ जना डिएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरेको हो । एसपी बढुवामा सिफारिस हुनेहरूमा प्रहरी प्रधान कार्यालयको … Continue reading नेपाल प्रहरीका नौ जना एसपी र चार डिएसपीमा बढुवा(सूचीसहित)